बाटो खन्ने क्रममा धादिङमा पहिरोः डोजरसहित तीनजना बेपत्ता – The kathmandu news

बाटो खन्ने क्रममा धादिङमा पहिरोः डोजरसहित तीनजना बेपत्ता

धादिङ । उत्तरी धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा नम्बर-१ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना वेपत्ता भएका छन् ।

रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरिएको हो । स्थानीयले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Buy discount ZEssay.com Coupon Buy discount MyHomeworkDone Promo Code, Coupons, Discount Codes and Review AssignmentGeek.com Discount Code 2023 finest paper