रावलको प्रश्न : ललितानिवास मुद्दा प्रहरीलाई नै फिर्ता गर्नु कतै फासफुस पार्ने चाल त होइन ? – The kathmandu news

रावलको प्रश्न : ललितानिवास मुद्दा प्रहरीलाई नै फिर्ता गर्नु कतै फासफुस पार्ने चाल त होइन ?

काठमाडौँ: नेकपा एमालेका नेता भीम रावलले बालुवाटारको ललिता निवासको जग्गासम्बन्धी मुद्दालाई सामसुम पार्न खोजिएको भन्दै आशंका व्यक्त गरेका छन् । प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएपछि रावलले आशंका व्यक्त गरेका हुन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्- ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन रु अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के(केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

99Papers Review +5% OFF essay writing australia Discount Code StudyPool Promo Code, Coupons, Discount Codes and Review how to get mymathlab free Paperell Discount code OvernightEssays Discount Promo Codes Up to 40% 123HelpMe.me coupon code essay cheap 4.5 Promo Codes Available IvoryResearch.com Promo Codes TermPaperWriter.org promo code