हरिद्वारको कुम्भमेलामा ९० लाख भन्दा बढी मानिसहरूले भाग लिए – The kathmandu news

हरिद्वारको कुम्भमेलामा ९० लाख भन्दा बढी मानिसहरूले भाग लिए

हरिद्वारमा गएको एप्रिलमा कुम्भमेलाका लागि ९० लाख भन्दा बढी मानिसहरूले भाग लिएका थिए।

भारतीय तीर्थस्थल कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्यो

त्यही बेला हरिद्वारमा लाखौँ हिन्दुहरू कुम्भमेलाका लागि भेला हुँदा धेरैले यो मेला कोरोनाभाइरस सङ्क्रमणको केन्द्र हुनेमा आशङ्का व्यक्त गरेका थिए। जसले आशङ्का गरेका थिए अहिले हेर्दा ती सही देखिएका छन्। किनभने कुम्भमेलामा फर्किनेहरूमा कोरोनाभाइरस देखिएको भन्ने खबरहरू देशका विभिन्न भागबाट आएका छन्।

someone to write my resume for me need someone to write my research paper QualityEssays.co.uk discount code Buyassignment.net Discount Code AssignmentCrux.co.uk coupon code EssayPro Review: Valid Company or Scam (2023) get your cv professionally written essay help online Handmadewritings.com Promo code 2023 buy coursework uk mymath org do my coursework for me BestAssignmentWriter.co.uk Discount Help4assignment.co.uk Coupon Code MyEssayGeek.com site discount Writer4Sale.com promo code Customwritings.com Discount Code write a essay for me