एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि – The kathmandu news

एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

Assignmentfirm.com Discount Code essay writing help online free GoAssignmentHelp.com coupon code Buyessays.net Discount Code help me write a research paper PaperWriter.co.uk Discount Code Nursingessays.co.uk Discount Code Academic-writing.org Promo code 2023 EssayRoo Discount Promo Codes Up to 40% 2.01 discounts Prices here are surprisingly high. I received the paper which is don't deserve it. Assignmenteditingpros.com Discount MasterPapers Discout Code how to write someone up pay someone to do my homework online Bid4Papers Promo Code ResumeValley Discount Promo Codes Up to 40% Coupon code Myhomeworkdone.com Promo code 2023