हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल – The kathmandu news

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल

काठमाडौँ । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ ।

डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् ।

where to get your resume professionally done how long does mymathlab access code last mymath org PapersOwl Reviews Cvpolitan.co.uk Coupon Code EssayService Coupon Code write my resume Essaywritersite.com Coupon Code