एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै – The kathmandu news

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै

काठमाडौं।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित गरेको छ। कोभिड संक्रमणको जोखिच उच्च रहेको भन्दै आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरेको हो ।

प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्न लागेको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलेसमग्र विषयमा पार्टीको धारणा राख्ने बताइएको थियो । तर, पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै प्रेस वक्तव्यमार्फत अध्यक्ष ओलीले पार्टीको धारणा जनतामा लैजाने एमाले कार्यालय सचिव भिष्मराज अधिकारीले जानकारी दिए ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले त्यसलाई समेत ध्यानमा राखेर पत्रकार सम्मेलन स्थगित गरिएको अधिकारीले बताए ।

Buy Your Promocode Here EssayWritersWorld Discout Code WePapers.com coupon code pay someone to write my resume 34% StudyBay.com discount code pay for research papers PaperCheap.co.uk Discount Code 2023 Discount Code Read our discounts of it to find out more about the Coupons on offer usessay promo code UrgentEssayWriting.com coupon code 2023 how can i write my resume OnlineClassTutors Discount Promo Codes Up to 40%