खुल्यो तराईबाट चीन जोड्ने ढोका – The kathmandu news

खुल्यो तराईबाट चीन जोड्ने ढोका

काठमाडौँ । कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे ।

हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदी पारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहज भएको छ ।

 

WriteMyEssayOnline Discount Promo Codes Up to 40% 2.5 discounts I hoped it would be my best work ever. But I was wrong. I received an unprofessional paper with so high price. I was so upset. CheapWritingHelp.com discount code TutorsLab.co.uk Discount Code resumeedge discount code