टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सञ्चालन हुँदै – The kathmandu news

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सञ्चालन हुँदै

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ।

अस्पतालका निर्देशक डा. मनिषा रावलले काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्। उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु भएको छ।

आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो। अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो।

 

Hot! 123HelpMe Review 2023: The Ultimate ScamFighter Promo Codes 2.17 discounts My writer didn't pay much attention to my assignment. As a result best custom writing promo code GradeOnFire Discount Code 2023 Bestassignmentservice.com Discount MyMathGenius Discount code mymathlab help ExpertWriting Discount Promo Codes Up to 40% do my assignment for me PaperCheap.co.uk Coupon DissertationLabs.com discount code Essaywriters.us Promo code 2023 proessaywriting discount code Bonafideassignment.com Discount Code EssayWriter.ca Discount Code 2023 attach cv Essayfactory.uk Discount MasterPapers Discout Code