कोभिड-१९ सम्बन्धि केही द्विविधा छ? यसो गर्नुहोस्

0 Shares
  • केही लक्षण देखिएमा कोरोना परीक्षण गराउनुहोस्
  • परीक्षणमा पोजिटिभ देखिए होम आइसोलेसनमा बस्नुहोस्
  • होम आइसोलेसनमा बस्दा दिनमा ३-४ पटक अक्सिनजको स्तर नाप्नुहोस्, झ्याल खुला राख्नुहोस्, आराम गर्नुहोस् र पोषिलो तथा झोलिलो खानेकुरा खानुहोस्
  • अक्सिजनको स्तर ९२% भन्दा बढी भएमा ज्वरोको औषधी खानुहोस्, प्रशस्त तरल पदार्थ (जीवन जल) खानुहोस्, घोप्टो परेरा पल्टिने
  • अक्सिजनको स्तर ९२% भन्दा कम भएमा चिकित्सकसँग परामर्श लिने – कोभिड सम्बन्धि परामर्शका लागि ११३३ वा १११५ डायल गर्नुहोला

सम्बन्धित समाचार

सबै