प्रतिनिधि सभा बैठक किन रातारात सारियो? यस्तो छ कारण! – The kathmandu news

प्रतिनिधि सभा बैठक किन रातारात सारियो? यस्तो छ कारण!

चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ ।

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो । कुनै पनि सूचना प्रायः कार्यालय समयमा नै जारी गरिन्छ । नभए अर्को सदन बिहानै सूचना जारी गरिन्छ ।

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसद्मा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए । गठबन्धनभित्र एमसीसी सम्झौता संशोधन गरेर मात्र संसद्बाट पारित गर्नुपर्ने मत बलियो रहेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दाबी छ । तत्काल एमसीसी संसद्मा पेस गर्न नहुने अडानपछि प्रतिनिधि सभा बैठक १० दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

 

Paramountessays.com Discount Code Best UK Essay Writing Service Reviews | Which Company Can You Trust? ChiefEssays.net discount code buyessay.org promo code EssayAssist.net Coupon SameDay-Essay.net coupon code i need an essay written for me Customresearchessaywriters.com Coupon Code All Promo Code, Coupons, Discount Codes and Review Ultius Promo Code, Coupons, Discount Codes and Review ExpertsMind.com Discount Code 2023 paper mart promo code grademiner promo code Writingcities.net Discount Code Essayhero.co.uk Discount Code BestDissertations.com coupon code Marvelous-Essay.net promo code