सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु – The kathmandu news

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ । सशस्त्र प्रहरीमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Bestdissertation Promo Code, Coupons, Discount Codes and Review essay help free Assignmentconsultancy.com Promo Code coursework assistance Nerdifyit.com Promo code 2023 do assignment for me Papercheap.co.uk Promo code 2023 pay someone to do my homework online Cheapcustomwriting.com Discount Code helpme com essays ParaphrasingTool.net Promo Rapidessay.com Promo code 2023 PrimeWritings Discount Promo Codes Up to 40% paperhelp promo codes get paid to write college papers mymath way