0
Shares
बालुवाटारमा नेकपा एमाले स्थायी कमिटीको बैठक जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।
माधव नेपाल पक्षका माग सम्बोधन गर्नका लागि आज बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसँग वार्ता गर्न र माधव पक्षका मागलाई सम्बोधन गर्न एमाले स्थायी कमिटीले सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने बताइएको छ । ननन