नयाँ सरकार गठनमा साथ दिन महन्थ ठाकुर र  राजेन्द्र महतोलाई देउवाको आग्रह – The kathmandu news

नयाँ सरकार गठनमा साथ दिन महन्थ ठाकुर र  राजेन्द्र महतोलाई देउवाको आग्रह

नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेता राजेन्द्र महतोलाई नयाँ सरकार गठनमा साथ दिन आग्रह गरेका छन्।

बुढानीलकण्ठ स्थित देउवा निवासमा छलफलका लागि पुगेका महतोलाई नयाँ सरकार बनाउन र त्यसमा साथ दिन भनेको एक नेताले बताएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए ।

बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भएको थियो ।उनीहरूबिच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको छ।

आजै नेकपा एमालेले माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गरेको छ। संविधानको धारा ७६९२० अनुसार दुई वा दुईभन्दा बढी दलको

सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदै छ

Fastassignmenthelp.co.uk Promo code 2023 Cvpolitan.co.uk Discount pay people to do homework Promo Coupons pay someone to do your research paper Essay-homework-help.com Discount mycase.org PrimeWriting.net promo code AssignmentGeek.com Coupon PayToWriteMyEssay.com Promo essay writing help online paperhelp coupon code pay someone to do homework