देशको अर्थतन्त्र ध्वस्त पारिबैङ्कको गभर्नरलाई कारबाही गरेको, अध्यक्ष केपी ओली – The kathmandu news

देशको अर्थतन्त्र ध्वस्त पारिबैङ्कको गभर्नरलाई कारबाही गरेको, अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कमिशनखोरी दलाल पुँजी पतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पारिबैङ्कको गभर्नरलाई कारबाही गरेको आरोप लगाएका हुन्।

बझाङमा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको तर त्यसको रिस गभर्नरमाथि पोख्ने काम भएको आरोप लगाएका छन् ह ।

उनले भने, ‘आफू कमिशनखोरी गर्छ, दलाल पुँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ अनि राष्ट्र बैङ्कको गभर्नरलाई कारवाही गर्छ । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ । सरकारलाई एमालेसँग रिस उठेको होला, एमालेलाई केही गर्न सक्दैन अनि गभर्नरलाई कारबाही गर्छ ।’

उनले पाँच दलीय गठबन्धनप्रति पनि कटाक्ष गरे । उनले भने, ‘पाँच दलीय गठबन्धन? के हो पाँच दलीय गठबन्धन ? पाँच वटा बाख्रा एक ठाउँमा भए पनि भैंसीजत्रो हुँदैन होला नि ?’

उनले गठबन्धनमा रहेका दलहरूलाई स्थानीय तहमा खुसुक्क एमालेसँग मिल्न सुझाव पनि दिए । देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै उनले गठबन्धन गर्दैमा एमालेलाई पराजित गर्न नसक्ने बरु खुसुक्क एमालेसँग मिलेमा कुनै पालिकामा एमालेकै सहयोगमा जित हासिल गर्न सकिने अवस्था रहने प्रस्ट पारे ।

mymathlab code price 5Homework Promo Code, Coupons, Discount Codes and Review EssayWriter24.com Promo Uwritemyessay.com Coupon Code help me write my essay free 5 coupon codes on Topessaywriting.org AssignmentExpert.com site discount DissertationWritingUK.co.uk discount Voucher Codes Australian Writings Coupon Code Finestpaper.co.uk Promo code 2023 EssayTigers Discount Promo Codes Up to 40% Special-Essays.com Promo Codes Buy discount UKWritings Promo Code, Coupons, Discount Codes and Review DoMyHomework123.com Reviews EditoConsult.co.uk Discount Code Assignment Man Coupon Code