४६ जिल्लाको मतपत्र छपाइको काम सकियो : निर्वाचन आयोग – The kathmandu news

४६ जिल्लाको मतपत्र छपाइको काम सकियो : निर्वाचन आयोग

निर्वाचन आयोगले बैशाखमा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको बताएको छ ।

निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।

papershelm discount code Promo Coupons UKWritings Promo Code, Coupons, Discount Codes and Review my matg lab SkillRoads.com Promo Discounts, Vouchers and Promo Codes for 2023