प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुकुवा गरे निलम्बन गरेका चारै नेतालाई

0 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरेको छ ।

केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका हुन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकको निर्णयअनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरिएको हो

सम्बन्धित समाचार

सबै