राजधानीमा अक्सिजन सिलिन्डरको बितरण स्वास्थ्य मन्त्रालयबाट हुने – The kathmandu news

राजधानीमा अक्सिजन सिलिन्डरको बितरण स्वास्थ्य मन्त्रालयबाट हुने

काठमाडौंको उपत्यकामा अक्सिजन सिलिन्डरको बितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाटै हुने भएको छ ।

शुक्रबार कोभिड सङ्कट ब्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले बिज्ञप्ति जारी गर्दै आज देखि मन्त्रालयबाट अक्सिजन बितरण हुने जानकारी गराएको हो ।

अक्सिजन सिलिन्डर मागको आपूर्तिलाई अभाव हुन नदिन मन्त्रालयबाटै आज देखि अक्सिजन सिलिन्डरको बितरण स्वास्थ्य मन्त्रालयबाट हुने वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।

EssayMoment.com discount code