निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत – The kathmandu news

निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत

२९ मंसिर २०७९ / अनिल कुमार झा

आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

यसपटक प्रतिनिधिसभामा ४७ दल सहभागी थिए ।  राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सात वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

free essay writing helper HandmadeWriting.com Discount Code 2023 MyPerfectWords Coupon Code Lawteacher.net Discount pay someone to do my research paper homework help accounting Discount Code Artscolumbia.org Promo code 2023 Customdissertationhelp.com Promo Code BoomEssays.com Discount Code - Promo UK.GradeMiners.com Promo Paymetodoyourhomework Discount Promo Codes Up to 40% how to get a free mymathlab access code Www.1clickdissertation.co.uk Promo 2023 Rushmyessays.org Discount Code website that does homework for you