महोत्तरीको सम्सी सिमानाबाट तस्करी मौलाउदै, सुरक्षाकर्मी मालामाल बन्दै

0 Shares

महोत्तरी ,२ पुस  २०७९, अनिल कुमार झा

भारतसंग जोडिएका मुख्य नाकाहरु मध्ये महोत्तरीको सम्सी  BOP नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् ।

कपडा, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट सुकमेल, कालो मरिच,मदिरा रक्सी, गाइ गोरु, छहोरा लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर सुरक्षा निकाय उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।

सम्बन्धित समाचार

सबै