प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरयो – The kathmandu news

प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरयो

प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक  ( SP )को काज सरुवा गरेको छ । प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

काज सरुवा मार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् । त्यस्तै सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका हुन्।

 

Myassignmenthelp.net Promo code 2023 PowerPoint.Guru Discount Promo Codes Up to 40% 5Homework Discount code rush essay promo code Essaywritingservice.co Coupon Code premieressay promo code order coursework Expert-writers.net Discount Code Essaycaptains.com Coupon Code Essays.agency Discount DissertationCorp.co.uk Discount Code Assignmentfirm.com Discount Code EssayUp.com Discount Promo Codes Up to 40% help me do my math homework ThesisRush.com fresh discount free resume revision Discounts: The Academic Papers UK Provides Best Promos for Customers Discount Coupon