लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी ओली सम्मान – The kathmandu news

लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी ओली सम्मान

५ पुस २०७९ / अनिल झा   

नेकपा एमालेले मंसिरको आम निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ ।

आज मंगलबार नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई वधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई सर्बाधिक मत ल्याएको भन्दै सम्मानित गरिएको हो ।

अध्यक्ष केपी ओली झापा ५ बाट ५२ हजार ३१९ मत ल्याउँदै निर्वाचित भएका थिए । ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । कमलादीमा भएको कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका हुन् ।

EssayWritersWorld Coupon Code OriginWritings.com Discount Essayprofs.com Promo code 2023 CollegePaperWorld Discount Promo Codes Up to 40% EssaysWriter.net discount code EssaysWriting.org Promo Codes WiseEssays Discout Code BuyEssayFriend Discount Promo Codes Up to 40% how can i write my resume Mycustomwriting.com Promo Code Is WriteMyPapers.org Promo Codes 2023? Read on to find out what we thought about the writing Ultius Discount code ZipJob Promo code Buy discount WritingsCentre.com Coupon Donedissertation.co.uk Coupon Code CustomEssays.co.uk Promo Codes coolessay promo code Australian Writings Promo Code Top Resume Promo code