संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा – The kathmandu news

संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रबेश गर्न थालेका छन् । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यबस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ ।

बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म भने मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

123helpme promo code what should i write my essay about do my essay for me cheap Buy Your Promocode Here EssayShark.com Discount Peniton.co.uk Coupon Code EssayAssist Discount code accounting assignments help Customessaywritingservice.co.uk Coupon Code EssayDune.com Promo Codes