भ्रष्टाचारबिरुद्धको अभियानमा सहभागी हुन रविको आह्वान – The kathmandu news

भ्रष्टाचारबिरुद्धको अभियानमा सहभागी हुन रविको आह्वान

भ्रष्टाचारबिरुद्धको अभियानमा सहभागी हुन रवि लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

राम्रो काम जसले गरेपनि सघाउनु पर्ने धारणा राख्दै रविले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुन आग्रह गरेका छन् ।

‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु’, शनिबार आयोजित भ्रष्टाचारविरोधी अभियानको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्, ‘राम्रो काम जसले गरेपनि सघाउनुपर्छ।देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनुहोला।’

hire someone to do homework premieressay promo code FreshEssays.co.uk Discount Code BestAssignmentWriter.co.uk Discount Buyessayonline.org Discount Write-my-essay-for-me.com Coupon Code BestResearchPaper.com Promo Cheapcustomwriting.com Discount Code amcas.org Britainassignment.co.uk Discount write my essay for me online AssignmentMaster.co.uk coupon code proessaywriting promo code Buy Your Promo Code On MA-Dissertations.com Your Promo Code