भ्रष्टाचारीमा नम्बर १ गुजरा नगरपालिका

0 Shares

राैतहट / जेष्ठ ०२ गते

गुजरा नगरपालिकामा भ्रष्टाचार माैलाएकोछ । लेखापाल शैलेन्द्र श्रीवास्तवको अराजक कृयाकलापका कारण भ्रष्टाचार माैलाउदै गएको हो । गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव राजकुमार अधिकारी हाजिर भएको हाे । याेजना देखप पत्रपत्रिकाले पाउने भुक्तानीमा समेत लेखापाल श्रीवास्तवले २५ देखि ५० प्रतिशत अग्रिम कमिसन माग गर्ने गरेकाे पाईएकोछ । कमिसन नदिए जति सुकै नजिको नातेदार वा गर्न हुने भुक्तानी भएपनी लेखापाल श्रीवास्तवले नगर्ने गरेको पिडित एक पत्रकारले बताए । यस विषयमा लेखापालसंग सम्पर्क गर्दा कसैसंग कुनै प्रकारको कमिसन नमागेको बताए । प्रमुख प्रशासकीय अधिकृत अधिकारीसग सम्पर्क गर्दा घुस लिनु पनि हुदैन दिनु पनि हुदैन वताए ।

सम्बन्धित समाचार

सबै