पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारपत्नी निर्मलाको निधन

0 Shares

नेपाली कांग्रेसकाे उप-सभापति तथा पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ ।

निर्मलाको उपचारका क्र्ममा शनिबार बिहान काठमाडौंमा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मलाको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सबै