रौतहटको बिभिन्न नाकाबाट तस्करी हुदै, प्रहरी निकाय मालामाल बन्दै – The kathmandu news

रौतहटको बिभिन्न नाकाबाट तस्करी हुदै, प्रहरी निकाय मालामाल बन्दै

रौतहट, भारत संग जोडिएका रौतहटको बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् । कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, पटका, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गाजा, छहोरा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर प्रहरी निकाय , भन्सार प्रमुख उक्त कार्यमा समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।
रौतहटको गौर भन्सार , बेलबिछवा ,महादेव पट्टी, औरहीया, मठिया महुलिया , नरकटिया, बंकुल बाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् । उक्त कार्यमा भन्सार प्रमुख, सशस्त्र प्रहरी, चौकी इन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।

सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी भईरहेको छ, जहिले देखि सशस्त्र प्रहरी लगायत जिल्लाको अन्य नाकामा आए देखि तस्करी झन् बढेर गएको स्थानीयहरू भनाई छ

GetWritings.com fresh discount 5 coupon codes on Rush-My-Essay.com 123Writings.com discounts where to get your resume professionally done Tutorstalent.com Promo code 2023 ExtraEssay Promo Code, Coupons, Discount Codes and Review Samedaypapers.com Discount