बहुदरमाई नगरपालिकाका उपमेयर कुश्वाहाको खेलाडीहरुले गरे पुतला दहन… – The kathmandu news

बहुदरमाई नगरपालिकाका उपमेयर कुश्वाहाको खेलाडीहरुले गरे पुतला दहन…

पर्सा २०८० माघ २६ / रामजी यादब
बहुदरमाई नगरपालिकाका वडा नं.३ नगरदाहा र पदमौलका खेलाडीले उपमेयर सुस्मा कुमारी कुश्वाहाको आज बेलुका खेलाडीहरु बिरोध गरि पुतला दहन गरेका छन।बहुदरमाई नगरपालिकाका उपमेयर सुस्मा कुश्वाहाको आयोजनामा भौराटारमा भएको खेलमा भौराटार र नगरदाहा बिच प्रतिस्पर्धा भएकोमा नगरदाहाका खेलाडीसंग भेदभाव तथा षडयन्त्र भएको भन्दै गम्हरिया चौकमा बेलुका बिरोध प्रदर्शन गरि पुतला दहन गरेका छन।

Personalstatementwriters.com Coupon Code Phdify.com Discount Code Customwritings.com Discount Code InstantAssignmentHelp.com Discount Code JustBuyEssay.com discounts pay to have paper written should i have my resume professionally written Assignmentace.co.uk Promo code 2023 Buy discount EssayShark Discount code cheap essay writing EssayWritersWorld.com coupon code 2023