बहुदरमाई नगरपालिकाका उपमेयर कुश्वाहाको खेलाडीहरुले गरे पुतला दहन…

0 Shares

पर्सा २०८० माघ २६ / रामजी यादब
बहुदरमाई नगरपालिकाका वडा नं.३ नगरदाहा र पदमौलका खेलाडीले उपमेयर सुस्मा कुमारी कुश्वाहाको आज बेलुका खेलाडीहरु बिरोध गरि पुतला दहन गरेका छन।बहुदरमाई नगरपालिकाका उपमेयर सुस्मा कुश्वाहाको आयोजनामा भौराटारमा भएको खेलमा भौराटार र नगरदाहा बिच प्रतिस्पर्धा भएकोमा नगरदाहाका खेलाडीसंग भेदभाव तथा षडयन्त्र भएको भन्दै गम्हरिया चौकमा बेलुका बिरोध प्रदर्शन गरि पुतला दहन गरेका छन।

सम्बन्धित समाचार

सबै