
आज राष्ट्रीय युवा संघका नेपालको केन्द्रीय उपाध्यक्षले युवाहरु लाई शुभकामना सन्देश दिनुभएको छ। युवाहरुको सर्बाधिक लोकप्रिय तथा नेतृत्वदायी संगठन राष्ट्रीय युवा संघ,नेपालको ३१औं स्थापना दिवसको अवशरमा सम्पुर्ण देश,बिदेशमा रहनु भएका उर्जाशिल,जुजारु सम्पूर्ण युवाहरुमा हार्दिक बधाई शुभकामना ब्यक्त गर्दछु ।
संजीब कुमार सुरज झा
उपाध्यक्ष
रास्ट्रीय युवा संघ नेपाल