0
Shares
सशस्त्र प्रहरी बल पर्सा द्वारा रु.१९,४२,३००।-बराबरको पिकअप सहित कपडा भन्सार बुझायो
रामजी यादव /१६ सावन पर्सा #
बिन्दवासिनी गा.पा.वडानं.-३ झौवा स्थित सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सस्शत्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली गरि लुकाई छिपाई प्रदेश.२-०३-००१ च ३०४६नं.को बोलेरो पिकअपमा लोड गरि ल्याउदै गरेको साडी,कपडा छाडी सवारी चालक भागेको हुदाँ उक्त कार्यमा प्रयोग गरिएको पिकअप सहित कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णा सिहं पुजाराले जानकारी दिनुभयो।