रौतहटमा २४ घण्टामा १० जनाको मृत्यु

0 Shares

रौतहट,   २४ घण्टामा १० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ भने ३७ जनामा कोरोना पुष्टि भएको छ ।
रौतहट सरदरमुकाम गौर स्थित अस्पतालमा रहेका ल्यावमा पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो भने एन्टिजेन परिक्षणमा ४ जना गरेर ३७ जना कोरोना पोेजेटिभ आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । गौरको कोभिड अस्पतालमा उपचार गराइरहेका मध्ये ५ जना र बाहिरी जिल्लामा उपचार भईरहेका ५ जना गरेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको जनकारी दिदै प्रजिअ यादवले एकै दिन १० जना मरेको रेकर्ड थिएन ।

सम्बन्धित समाचार

सबै