0
Shares
नेपाल पत्रकार महासंघ च्यानलको नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संंक्रमणक बाट मृत्यु भएको छ ।
कोरोना संक्रमित भई कार्कीले दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचार गराइरहेका थिए । कार्कीको हिजो शनिबार राति उपचारको क्रममा निधन भएको हो ।
२०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पादक रहेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की सौर्य दैनिक मासमेत आबद्ध रहेका थिए ।