इजरेली र प्यालेस्टाइन लडाइँमा धेरैको ज्यान – The kathmandu news

इजरेली र प्यालेस्टाइन लडाइँमा धेरैको ज्यान

आइतबार भएको इजरेली हबाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ।

इजरेली सेनाका अनुसार प्यालेस्टिनीको बिद्रोहीहरूले गत १ सातामा ३ हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।

आइतबर सङ्घर्ष सुरु भएयलगतै सवभन्दा घातक दिन रहेको छ। मध्यरात पश्चात् इजरेली हबाई हमलामा गाजाको ब्यस्त सडक परेको थियो। त्यहाँ ३वटा भवन भत्कँदा दर्जनौँ को ज्यान गएको थियो।

हमासले राति नै दक्षिण इजरेलतर्फ कैयौँ रकेट प्रहार गरेको थियो। दिउँसोसम्म पनि हमला जारी रहयो।

१० लाख इजरेलीहरू हमलाको साइरन बज्नासाथ घरको सुरक्षित कोठातिर दौडिएका थिए।

Discounts: The Academic Papers UK Provides Best Promos for Customers WritingBee.com discount code UK Paper True Coupon Code do my coursework for me sleekwriters promo code