मदन भण्डारीको शालिकमा माल्यार्पण – The kathmandu news

मदन भण्डारीको शालिकमा माल्यार्पण

नेकपा एमालेले सोमवर २८ औं मदन स्मृति दिवस मनाएको छ ।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरु तत्कालीन पार्टी कार्यालय रहेको बल्खु पुगेर मदनको शालिकमा माल्यार्पण गरे ।

कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी थिए ।

Essaycapital.com Discount Code Promo Code Laustan.com Coupon Code essay123.com discount code can i write on money PaperWriter.co.uk Discount Code EssayPro Promo Code, Coupons, Discount Codes and Review