बादलको विजयले नेपाल कम्युनिष्ट पार्टीको जित हुन्छ: अध्यक्ष ओली – The kathmandu news

बादलको विजयले नेपाल कम्युनिष्ट पार्टीको जित हुन्छ: अध्यक्ष ओली

बादलको विजयले नेपाल कम्युनिष्ट पार्टीको जित हुन्छ:  प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली

twitter sharing button
 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलील भोलि शुक्रबार हुने राष्ट्रियसभाको निर्वाचनले पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई स्थापित गर्ने बताउनुभएको छ । एमाले उम्मेदवार रामबहादुर थापा बादलालाइ मत माग्दै अध्यक्ष अोलीले यस्तो बताउनुएको हो ।

उहाँले भन्नुभएको छ ‘गत २०७७ फागुन २३ गते नेकपा एमाले पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्बाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामथ्र्यको, एकता र अनुशासनलाई  स्थापित गर्ने नै छ । उहाँले बदलको विजयले कम्युनिष्ट आन्दोलनको भाबनात्मक एकतामा समेत बल पुर्याउने बताउनुभएको छ ।

उहाँले अघि भनुभएको छ , २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताकाे अबसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको विरासत पनि यसैको पार्टीले वोक्छ र यो नै बामपन्थी तथा लोकतान्त्रिकका आन्दोलनको मुलप्रवाह हो भने पुष्टि भएको  छ ।

make me a thesis statement EssayBox Discount Code 3 discounts Service is okay PapersOwl Promo code ExpertWriting.org Coupon Code You're Found SlideGenius Discount Promo Codes Up to 40% Buy Your Promo Code On EssayVictory.biz AssignmentHelp4Me.com discounts Buyessayonline.org Discount