प्रधानमन्त्री ओलीले निर्वाचन आयाेगका पदाधिकारीहरूलाई निर्वाचनकाे तयारीमा जुट्न निर्देशन – The kathmandu news

प्रधानमन्त्री ओलीले निर्वाचन आयाेगका पदाधिकारीहरूलाई निर्वाचनकाे तयारीमा जुट्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयाेगका पदाधिकारीहरूलाई घाेषित मितिमा निर्वाचनकाे तयारीमा जुट्न निर्देशन दिएका छन् ।

शनिबार बिहान बालुवाटारमा भएकाे उक्त भेटमा ओलीले निर्वाचन अपरिहार्य भएकाले मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेकाे स्पष्ट गरेका हुन् ।