एक छाक राहत बितरण कार्यक्रम – The kathmandu news

एक छाक राहत बितरण कार्यक्रम

समाजसेवी थानसिंह भंसाली ले आफ्नो नातीको जन्मदिन को उपलक्ष्यमा राष्ट्रीय एकता अभियानलाई उपलब्ध गराउनु भएको सहयोग सामग्री अभियानले कोविड १९ बाट प्रभाबित गरीब परिवारलाई राहत स्वरुप बितरण गरेको छ।
अभियान की राष्ट्रीय उपाध्यक्ष सुनीता साह एवं सप्तरी महिला प्रमुख रमिला साह को नेतृत्वमा बितरण गरिएको साथै  राहत राजबिराज का अति बिपन्न परिवार र एकल महिला गरी १५ परिबार लाई आज बितरण गरिएको छ।
कोविड १९ को कारण लॉकडाउन बाट प्रभाबित परिवारका लागी”एक छाक राहत बितरण कार्यक्रम” राष्ट्रीय एकता अभियान सप्तरी ले पछिलो एक सप्ताह देखि निरंतर संचालन गर्दै आएको छ।

Promo Codes Buy Promo Code PrimeAssignment.com discount code Writingpaper.org Coupon Code grademiners promo code Academized Discount Promo Codes Up to 40% Bestdissertation Promo Code, Coupons, Discount Codes and Review Writemyessay.biz Discount Code WritePass.com Coupon MyAdmissionsEssay Promo code EssayClick.net discount code The List of Top Resume Services in 2020 EduBirdie Reviews