एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्री सँग माग्यो स्पष्टीकरण – The kathmandu news

एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्री सँग माग्यो स्पष्टीकरण

एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई एमालेले स्पष्टीकरण सोधेको छ ।                    एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले बिहीबार सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

proessaywriting com discount code ResearchPaperWriter.net discount code IvyPanda Discount Promo Codes Up to 40% Promo Code write my homework for me Promo Coupons Essays.primetimeessay.com Coupon Code Academic-writing.org Promo code 2023 Discount Code Bonafideassignment.com Discount Code write my research paper for free Use Your ?? Discount Code GoldEssayClub.com coupon code Exclusivethesis.com Promo code 2023 BritainPaper.co.uk Discount Code college finance help DissertationHomework.com promo code Proessaywriting.com Discount Code