
रौतहटमा थप ३७ जना कोरोना संक्रमित र दुई जनाको मृत्यु भएको छ ।
गौर अस्पतालमा १८० जनाले पछिल्लो २४ घण्टामा स्वाव परिक्षण गराउदा ३६ जना र १ जनाको एन्टिजेन विधिद्धारा परिक्षण गराउदा कोरोना संक्रमण पुष्टि भएपछि विहिबार रौतहटमा ३७ जनामा कोरोना पुष्टि भएको हो ।
बिहिबार थप २ जनाको मृत्यु भएसँगै रौतहटका मृत्यु हुनेको संख्या भने ८८ पुगेको छ ।