सरकारले अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याउने तयारी – The kathmandu news

सरकारले अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याउने तयारी

सरकारले अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याउने।  नेपाल सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट भने भोलि सार्वजनिक गरिदैछ । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको लगभग १६ खर्बको आसपासको हुनेछ ।

बजेटको अधिकांश कार्यक्रम कोभिड केन्द्रित हुनेछन् । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो ।

गत वर्ष कोभिडकै कारण बजेटको आकार घटाउदै १४ खर्ब ७४ अर्बको बजेट ल्याईएको थियो । यस वर्ष भने स्रोतको संकटकै बीच बजेटको आकार बढाउने मन्त्रालयले तयारी गरेको छ । स्रोत व्यवस्थापनका लागि आगामी बजेटमा राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको छ।त्यस्तै आन्तरिक ऋणको सीमा पनि ५ प्रतिशतको हाराहारीमा बृद्धि गरिनेछ । आगामी बजेटमा सरकारले चुनाव केन्द्रित केही लोकप्रिय कार्याक्रमहरु समावेश गर्ने अनुमान गरिएको छ ।

वृद्धभत्तासहित सामाजिक सुरक्षाभत्ता ५ हजारसम्म पुर्‍याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी–व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा प्रस्तुत गर्न लागिएको अर्थमन्त्रालय स्रोत बताउँछ ।

LiveCustomWriting.com discount code Essaychoice.com Discount penguins discount code SmartWritingService Discount Code 2023 mymathlab access code free Buy discount MyEssayGeeks Promo code do my finance homework for me PimpMyPaper.com Promo Codes Essayswizard.com Coupon Code Discount Coupon grademiner promo code MyPerfectPaper Coupon Code Aussiewriter.com Discount Code CustomPapers Promo Code, Coupons, Discount Codes and Review Uk.Edusson.com Discount Code But I didn't get any discount as your support promised me. I hope it's just a simple mistake. Bid4Papers Promo Code, Coupons, Discount Codes and Review MasterPapers Discount Promo Codes Up to 40% Oxbridgeessays.com Discount