
भाजपा सांसद किरण खेरको बोन म्यारो सर्जरी गरिएको छ । उनलाई बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको थियो ।
पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी किरणले बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।
अस्पतालमा उनको साथमा पति अनुपम खेर समेत रहेका छन् । किरण क्यान्सर पीडित भएको समाचार गत १ अप्रिलमा मिडियामा आएको थियो