स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल – The kathmandu news

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले आजैदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि मन्त्रालयको प्रवक्ता रहेका डा जागेश्वर गौतम कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।

Freelancehouse.co.uk Discount proessaywriting promo code mymath way Customwritings Promo Coupon my math lap EssayDragon.com coupon code 2023 pay someone to write a research paper write my research paper for me free Assignmentdone.co.uk Discount Code CVcentre Discount Promo Codes Up to 40% finance class help Discounts: The Academic Papers UK Provides Best Promos for Customers WriteMyEssays.net Coupon Code students doing work EssayThinker.com Discount Essay24 Discount Promo Codes Up to 40% Edit-Proofread.com Promo WriteMyEssayToday.net promo code free accounting help for college students write a thesis statement for me