0
Shares
मन्त्रिपरिषदको बैठकले आर्थिक वर्षमा २०७८/७९ को बार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले पेस गरेको बजेटलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गरी तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारकाे प्रबक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ ।