बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

0 Shares

वेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् ।

आज बुधवर राष्ट्रपति भण्डारीले एक बिज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१) बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

सम्बन्धित समाचार

सबै