प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता

0 Shares

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निबास पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली करिव ६ वजेतिर शीतल निबास पुगेका थिए।  राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ  ।

पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाब लिन शितल निवास पुगेको स्रोतले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

सबै