ब्राजिलका स्टार नेयमारले अर्जेन्टिनाविरुद्धको खेल नखेल्दैँ

0 Shares

काठमाडौंः विश्व चर्चित खेलाडी तथा ब्राजिलका स्टार नेयमारले आउँदो खेल गुमाउने भएका छन् । कतारमा हुन लागेको फिफा विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्ध हुने खेल नेयमारले गुमाउने भएका हुन् ।

उनी देब्रे खुट्टाका कारण खेल्न नसक्ने अवस्थामा रहेकोले बुधबार हुने अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो ।

सम्बन्धित समाचार

सबै