बाग्मती प्रदेश प्रमुखले मुस्लिम हरूको महान पर्व ईद (ईदुल फित्र ) को शुभकामना

0 Shares

बाग्मती प्रदेश-३प्रमुखले मुस्लिम हरूको महान पर्व ईद (ईदुल फित्र ) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली इस्लाम धर्मावलम्बीहरूको दिदिबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति , समृध्दि , सुस्वास्थ्य एवं दीर्घायु को हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचार

सबै