0
Shares
जनता समाजबादी पार्टी नेपालकाे अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादबलाई स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेताबनी दिएका छन् ।
ठाकुरले यसअघि ३ दिन भित्र जवाफ दिन पत्राचार गरेका थिए । यसअगि आजै उपेन्द्रपक्षले पनि ठाकुर सहित ४ जनालाई स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम दिएका थिए ।
सोधिएको स्पष्टीकरण यस प्रकार छन् 