एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटोमा गएको दाबी गरे
नेकपा एमालेले देशभरका सबै स्थानीय तहका अधिवेशन असोज ९ सम्म गरिसक्ने
एमालेका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढालनमा भूमिका खेल्ने सांसदलाई पार्टी भित्र कुनै ठाउँ नभएको बताए
जसपा बिवादमा सर्बोच्च अदालतले आज दुबै पक्षलाई बोलाएको छ
प्रधानमन्त्री शेरवहादुर देउवाले जसपासहितका दललाई मिलाएर छिट्टै नै मन्त्रीमण्डल विस्तार गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
२४ घन्टामा देशभर ३८४० जनामा कोरोना पुष्टि ,३३ संक्रमितको मृत्यु
जसपा विवादमा निर्वाचन आयोगले यादबको पक्षमा फैसला सुनाए
जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु निर्वाचन आयोगमा पुगेका छन्
केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरे
उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैँ
भोलिदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय
प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै
एमालेका नेता माधबकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ आज पठाउने
जनता समाजबादी पार्टी विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्ने तयारी
गण्डकी प्रदेश स्थित बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु