भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई
एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी
प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट बहुमत पाउने भएका छन्
आज पुनर्स्थापित संसद् ८औं अधिवेशनको पहिलो बैठक बस्दै
नेपाल सरकारले २८ प्रतिशत भाडा बढाएसंगै दूरीअनुसारको भाडादर सार्वजनिक गरेको हो
पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठबिरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सर्बोच्च अदालतको आदेश
नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल नजाने
उपत्यकाका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप
जोनसन एण्ड जोनसन खोपलाई लिएर कुनै शंका नगर्न स्वास्थ्य विशेषज्ञको आग्रह
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ
माधवकुमार नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न नसकिने बताए: केपी शर्मा ओली
आज भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ तथा शुभकामना दिए
काग्रेसका नेता बिजयकुमार गच्छदार अदालतमा हाजिर
पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडे
नियुक्ति सच्चाएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार मन्त्रीले लिए शपथ