आजदेखि जर्मनीले यात्रामा प्रतिबन्ध लगाएको छ ।

0 Shares

जर्मनीले आजदेखि नेपाललाई यात्रा प्रतिबन्ध लगाएको छ ।

नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै जर्मनीले सोमवरदेखि लागु हुने गरि नेपालसँग यात्रा प्रतिवन्ध लगाएको घोषणा गरेको हो ।

गएराति १२ बजेदेखि यात्रा प्रतिबन्ध लागु भएको काठमाडौंस्थित जर्मनी दूतावासद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।तर, जर्मनी नागरिकले चाहिँ उद्धार उडानमार्फत देश फर्कन सक्ने भएका छन् । यसअघि जर्मनीको भिजा प्राप्त गरेकाले पनि देश प्रवेशको अनुमति पाउने छैनन् ।

काठमाडौंको लकडाउन नखुलेसम्म भिजा सेवा पनि बन्द गरिएको दूतावासले जनाएको छ ।

सम्बन्धित समाचार

सबै